रक्षा सहकार्यलाई मजबुत बनाउँदै sound effects free download

By routineofarmy

0 Downloads

2 weeks ago

0 seconds

routineofarmy Sound Effects

About रक्षा सहकार्यलाई मजबुत बनाउँदै Mp3 Sound Effect

रक्षा सहकार्यलाई मजबुत बनाउँदै विदेश सचिव @VikramMisri ले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक विशेष समारोहमा सुप्रबल जनसेवाश्रीबाट विभूषित नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देललाई लाइट स्ट्राइक भेहिकल, क्रिटिकल केयर मेडिकल इक्विपमेन्ट र सैन्य जनावरहरू हस्तान्तरण गर्नुभयो। यो हस्तान्तरणले दुई सेना बीचको घनिष्ठ सम्बन्ध र हाम्रो बलियो रक्षा सहकार्यलाई प्रतिबिम्बित गर्दछ। यसले विश्वास र साझेदारीको भावनालाई मूर्त रूप दिन्छ जुन लामो समयदेखि हाम्रो स्थायी सम्बन्धको विशेषता हो। #Indiangorkhanepali #IndiaNepal #Routineofarmy
रक्षा सहकार्यलाई मजबुत बनाउँदै Sound Effects Free Download. Sound Effects Downloader To Help You Download The Highest Quality रक्षा सहकार्यलाई मजबुत बनाउँदै Sound Effects Free Download For TikTok Videos. You Just Search Sound Effects And Download.

My You Like It