उनि परिन धनि बाउकौ छोरी sound effects free download

By prakashb852

0 Downloads

3 months ago

0 seconds

prakashb852 Sound Effects

About उनि परिन धनि बाउकौ छोरी Mp3 Sound Effect

उनि परिन धनि बाउकौ छोरी म परे गरिब बाउको छोरो समय 😭♥️ परिवर्तन सँगै उनि बाहिर जाने प्रकिया मा थिएन !♥️😭उनि आफ्नो पढाइलाई मध्यनजर राख्दै पढन भनि बाहिर गईन😭💐 केही समय अघि लामो समयसम्म सम्म सम्बन्ध राम्रै थियो!! उनलाई चाहिएको ♥️😭eएकदमै धनी केटा हनत धनि सँग गरिब को लेबल मिल्दैन भनेर सुनेको थिए तर माया मा धन मन हुन्न होला भनेर म एक निस्वाथी प्रमि ले विक्षिस गरे त्यस पछि उनि बाहिर गईन! जानु अघि का प्रत्येक दिनहरुमा ८ १० चोटि कल हुने गथ्यै !♥️😭 जब उनि पढन भनि सहर गईन सहर गईसकेको केहि समय मै उनि एक्कासि परिवर्तन भइन! उनले भन्रे गथिनॄ तिम्रो अगाडि मेरो आमाबुबा पनि त्यति खास हुनु हुदैन जुन कि तिमि मेरो लागि 😚♥️😭सबैथोक हौ! त्यति धेरै मलाई माया गने मान्छे यसरी किन परिवर्तन भनेर दिनदिनै अनेक कुरा मनमा सोच्न थाले। उनि उता गए लगातै मलाई मेरो फोन मेसेज सबै थोक बाट ब्लक गरिन! त्यस पछि उनि म सँग बोल्न सबै माध्यम बाट टाढा भइन!🦋ब्लक गरे पनि एक न एक दिन खोलेर मेरो मेसेज पढिदिनु भनेर मैले मेसेज पठाए मेसेज मा मैले लेखेको थिए कि तिमि लाइ मैले भने जति माया दिन सकेन हुनत म गरिब मान्छे सहर गएपछि हजारौ धनि भेटे पछि म गरिब लाइ बिसिनु एक स्वभाविक नै हो! भनेर मेसेज पठाए त्यसपछि ४ दिनको समयपछि उनले अनब्लक गरिछन!😭🌼 र मेरो मेसेज पढिछिन त्यसपछि उनले मलाई मेसेज पठाईएन उनको मेसेज कति खेर आउछ भनेर रात दिन नभनि म रोएर बस्ने गथे ४ दिनसम्म कुरा नुहुदा ४ वर्ष कुरा नगरे जस्तो लाग्ने गर्थ्यो त्यस पछि♥️😭 उनको मेसेज मेरो मोबाइल मा आयो उनको मेसेज आउदा म आकाश बाट भगवान ले उपहार पठाई दिए जस्तो लाग्यो छिटो मोबाइल खोलेर हेरे हेर्ने बित्तिकै मेसेज आएको थियो कि अब देखि म तिमि लाइ माया गदिन मलाई छोडदेउ मेरो अकै केटा छ उसले 😭 मलाड धेरे माया गर्छ भनेरभनिन मलाई विश्वास लागेन कि गएको ४ दिनमै अरु को भेटियो होलार भनेर!उनले उसलाई पहिले नै माया गर्दो रहिछन त्यस पछि मलाई थाहा भयो अनि मैले कल गर्न लाइ आट आएन अनि मेसेज छोडे मैले भन्दा बेसी माया गर्न मान्छे भेटाए पनि म जति तिम्रो लागि पखने कोई केटा हुदैन र उ बाट तिमीलाई कहिल्यै धोका नहोस भनेर मेसेज पठाए.....अनि# #goviral #viral #fyp #newtrandingsongs🌹🙏 #for🌼#yourpage#newtrandingviralvideo #newtranding #nepalitiktokofficial
उनि परिन धनि बाउकौ छोरी Sound Effects Free Download. Sound Effects Downloader To Help You Download The Highest Quality उनि परिन धनि बाउकौ छोरी Sound Effects Free Download For TikTok Videos. You Just Search Sound Effects And Download.

My You Like It