Father’s Day TikTok Contest 2082 sound effects free download
By nepalcanmove
99 Downloads
2 weeks ago
43 seconds
About Father’s Day TikTok Contest 2082 Mp3 Sound Effect
Father’s Day TikTok Contest 2082 — अब ७ दिन मात्र बाँकी! आफ्नो बुबालाई सम्मान गर्दै हाम्रो आधिकारिक गीतमा टिकटक भिडियो बनाउनुहोस्! 🎁 २० जना भाग्यशाली विजेताहरूले जित्न सक्नुहुन्छ रु. ५००० मूल्य बराबरको आकर्षक उपहार ! 📅 प्रतियोगिता समाप्ति: श्रावण ३१ (अझ १० दिन मात्र बाँकी!) 📣 विजेता घोषणा: भाद्र ३ ✅ ह्यासट्याग प्रयोग गर्नुहोस्: #NepalCanMove #FathersDayContest #MyHeroMyDad ✅ ट्याग गर्नुहोस्: @nepalcanmove 📌 प्रतियोगिताका नियमहरू: १. सबै नेपाली नागरिकहरूका लागि खुला। २. भिडियोमा तपाईंको बुबा हुनु पर्ने अनिवार्य छ। ३. भिडियो अवधि: ३० सेकेन्डदेखि १ मिनेट ३० सेकेन्डसम्म हुनुपनेर्छ। ४. भिडियोमा ‘Nepal Can’ मौखिक वा दृश्यमा समावेश हुनुपनेर्छ। ५. हामीलाई Facebook, Instagram र TikTok मा फलो गरेको हुनुपनेर्छ । ६. भिडियो मौलिक हुनुपनेर्छ। ७. अनुपयुक्त सामग्री निषेध छ। ८. विजेताले ७ दिन भित्र पुरस्कार लिनुपर्नेछ। 🎬 चाँडो गर्नुहोस्! आफ्नो माया देखाउन र पुरस्कार जित्ने मौका नछुटाउनुहोस्! आफ्नो हिरोलाई सम्मान गर्न यो सुनौलो अवसर नछुटाउनुहोस्! (नोट: टिकटकमा Pinned गरेको भिडियोको Sound मा मात्र भिडियो बनाउनुहोला।) #TikTokContest #ParticipateAndWin #NepalCanMove #FathersDayContest #MyHeroMyDadFather’s Day TikTok Contest 2082 Sound Effects Free Download. Sound Effects Downloader To Help You Download The Highest Quality Father’s Day TikTok Contest 2082 Sound Effects Free Download For TikTok Videos. You Just Search Sound Effects And Download.