आजको दिन भगवान विष्णु क्षीरसागरमा sound effects free download
10 Downloads
2 months ago
0 seconds
hareram2ram2hare2krishna Sound Effects
About आजको दिन भगवान विष्णु क्षीरसागरमा Mp3 Sound Effect
आजको दिन भगवान विष्णु क्षीरसागरमा शेषनागको फन्कामा शयन गर्न जानुहुन्छ। यसै दिनदेखि चातुर्मास सुरु हुन्छ जसमा चार महिना विशेष नियम, व्रत, भक्ति, र साधनामा बिताइन्छ। हरि शयनी एकादशीमा भक्तहरूले उपवास गरी तुलसी पात अर्पण गर्दै विष्णु भगवानको पूजा गर्छन्। यो दिन रातभर भजन–कीर्तन गरी जागरण गर्ने परम्परा छ। धार्मिक मान्यता अनुसार, यो व्रतले पाप नाश, पुण्य वृद्धि र मोक्ष प्राप्ति गराउँछ। चातुर्मासभर शुभ कार्य रोकिएको हुन्छ र कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) मा भगवान विष्णु जागृत भई तुलसी विवाह सम्पन्न गरिन्छ। #shreehari #creatorsearchinsights #harishayaniekadashi #devshayaniekadashi #hindufestival #bhakti #nepaliculture #ekadashibrata #vishnubhagwan #bishnubhagawan #lordbishnu #Krishna #Radha #CosmicLove #Devotion #SpiritualArt #innerpeace #creatorsearchinsights #हरेकृष्ण_हरेकृष्ण_कृष्णकृष्ण_हरेहरे____हरेराम_हरेराम_रामराम_हरेहरे #hinduism🕉 #hinduism #nepal #kathmandu #mumbai #india #クリスナ #ڪرشن #کرشنا #જયશ્રીકૃષ્ણ #जयश्रीकृष्ण #জয়শ্রীকৃষ্ণ#জয়শ্রীকৃষ্ণਸ਼ਨ ###JaishriKrisna##ജയശ്രീകൃഷ്ണ##杰什里克里希纳###ཇེ་ཤི་རི་ཀིརིཤ་ན།##เจศรีกฤษณะ##JayshreeKriŝno##جايشريكريشنا##fyp##fyppppppppppppppppppppppp###hindu##hinduism##hindugod##nepal##kathmandu##pashupatinath##india##indian##hindi##kedarnath##jyotirlinga##US##brazil##mexico##indonesia##bhutan##ཨོཾ་ན་མཿཤི་ཝ་ཡ།##unitedstates#china##tridev##ജയശ്രീകൃഷ്ണ##om##omnamahshivay##mahakali##rambhaktaआजको दिन भगवान विष्णु क्षीरसागरमा Sound Effects Free Download. Sound Effects Downloader To Help You Download The Highest Quality आजको दिन भगवान विष्णु क्षीरसागरमा Sound Effects Free Download For TikTok Videos. You Just Search Sound Effects And Download.