About Parshant_sen_oli Sound Effects

थाकेको शरिर उदास आखा मन भरि पिडा ओठमा फिक्का हाँसो अनि हरा भरा भबिस्यको चिन्ता एस्तै रहेछ जिन्दगी। #parshantofficeal #foryou #fypシ #india #nepal #bodar #goviral #kipsupporting
बाबाले कमाएर र आमाले पकाएर दिदाँ सम्म मात्र हो जिन्दगी रमाइलो लाग्ने, जब जिम्मेवारी काधमा आउछ नि तब बल्ल थाहा हुन्छ जीवन जिउन कति कठिन छ#pardesi #life #hotel #terdingvideo #kipsupporting
पसिनाले_छु _पैसा _साटेको _नसम्झे _है _सुख चाहि_ काटे _को _दसै _तिहार_सन्गै_मनाउला #gulmi #gaughar #fouryou #grow #account #fouryoupage
अब यस्तै दिन कहिले आउला बाग्लुङग बुकिपाटन @gopalmahatara1 @ARJUN @✰𝕋ё𝓳ёกժ𝓻ɑ♡☠️ @Santosh Mahatara🇳🇵 @basanta #baglungmuser #mountains #life#fouryoupage
कुन ठाउँ होला कमेन्ट गर्नु होला।उतै भेट हौला #gulmimuser💚 #fouryou #fypシ゚viral #goviral #kipsupporting
धौलागिरि हिमालको काखमा मालिका अबलोकन मा #gulmi #malika #fouryou #ftpシ #creatorsearchinsights @gopalmahatara1 @Sobiram Sunar
तिज पनि लाग्यो बरै गुल्मि गाउंघर#gulmi #village #fouryoupage #kipsupporting
#creatorsearchinsights #yatri #fouryou #fyp #vairalvideo
गित सुन्दा पनि मन भक्कानिएर आउछ😥😥#pardesi #jindagi #fouryou #fyp #goviral
धेरै कोसिस गरे तर, भाग्य लाई फेर्न नसकिने रहेछ जे लेखेको छ त्यही नै पाइने रैछ भनेर चित्त बुझाउदै छु 💔😥#dear #life #fyp #vairal #kipsupporting