About Aavashvibes Sound Effects

मलाई भविष्यको ज्ञान छैन ! म बस् यहि कामना गर्छु कि नरहोस् हामी बिच कहिले कुनै तिक्तता, केहि प्रेमील ठाकठुक होस्, केहि मिठा मनमुटाव होस् रिसाउने, फकाउने जिस्क्याउने, सताउने बारम्बार भइरहोस् !! ✍️ Thank you @"ज्वाला" #retry #fyp #नेपालीसाहित्य #मनोभाव #aavash #aavashvibes #sabda #आभाष #motivations #jwalawrites
मेरो लागि सुखको परिचय ! 🎙️ Audio: @“आभाष” ✍️ Writer: @“manuuu” #fyp #foryou #aavashvibes #tiktoknepal #creatorsearchinsights #manuwrites #foryoupage
मैले चाहेका कुरा भनिदिनु, मैले नचाहेका कुरा पनि भनिदिनु। मैले भन्न सकेका कुराहरू भनिदिनु, मैले भन्न नसकेका कुराहरू पनि भनिदिनु॥ 🎙️ आभाष ✍️ Yaman Shrestha @Y.S #foryou #tiktoknepal #aavashvibes #creatorsearchinsights #fyp
कुल्चिएर टुक्रीएको देख्छु हिड्नुपर्ने बाटाहरु, खै के को खोजिमा म आफैलाई भुलेर हिड्दै छु, कस्तो खुशि पाउने आशामा म प्रत्येक दिन आशुको प्याला पिउदै छु ! Written by ~ @PuZa✨ ~ #nepalipoetry #spokenword #foryou #foryourpage #fyp #fypシ゚ #नेपालीसाहित्य #sabda #foryoupage #fypage #fypシ #मनोभाव #aavash #respect #aavashvibes #puzawrites
हिँड्दा हिँड्दै म स्थिर हुन पुगेँ, हाँस्दा हाँस्दै मैले खुसीको अनुभव गर्न छोडेँ, रूदाँ रूदै मनले दुःखको विलाप गर्न छोड्यो । 🎙आवाज :- आभाष ✍ शव्द :- @"ज्वाला" #nepalipoetry #spokenword #foryou #foryourpage #fyp #fypシ゚ #नेपालीसाहित्य #sabda #foryoupage #fypシ #fypage #मनोभाव #aavash #respect #jwalawrites #dream #hope #reality #aavashvibes
यो अनन्त ब्रह्माण्डमा मेरो के अस्तित्व छ र ? फगत एक कण बराबर पनि मेरो हैसियत नहोला तर मेरो ब्रह्माण्ड तिमी हौ र मेरो ब्रह्माण्डमा तिम्रो हैसियत यो सौर्यमण्डलमा सुर्य बराबर छ !! Written by ~ @"ज्वाला" ~ #foryou #foryourpage #fyp #fypシ゚ #नेपालीसाहित्य #sabda #आभाष #nepalipoetry #spokenword #foryoupage #fypage #fypシ #aavash #aavashvibes #tiktoknepal #tiktok #मनोभाव #motivations
नसोध यि आँखाहरूलाई, यिनीहरू कति रात अनिदो बसेका छन् भनेर ! सायद यिनीहरूले दिन बिर्से, रात भुले ! Written by: @"ज्वाला" #aavash #motivations #sabda #aavashvibes #jwalawrites #fyp
याद - The Memory @Amu🌼❤️ #nepalipoetry #spokenword #foryou #foryourpage #fyp #fypシ゚ #नेपालीसाहित्य #sabda #foryoupage #fypシ #fypage #मनोभाव #aavash #amuwrites
उसको आत्मा अध्यारो गल्लीभित्र जीवित छ कि वा यो निन्द्रा दुनियाबाट बिलाएर अनन्तिन यात्रामा हराइसकेको हो — यकिन छैन। तर आश भने अझै मरेको छैन। 🎙️ आभाष ✍️ यात्री स्वस्तिना #foryou #tiktoknepal #aavashvibes #creatorsearchinsights #fyp 🗒️ Have something like this to share? Drop it in my inbox, and I'll recite it for you.
बलियो बनेको दिन यि सब कुराहरू सम्झेर आंसु झार्ने छैन ! 🎙️ आभाष ✍️ @Puza✨ #foryou #tiktoknepal #aavashvibes #creatorsearchinsights #fyp